तीज नजिकिए सँगै महिलाहरुमा रौनकता बढ्यो

नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको दिन नजिकिँदै गर्दा गाउँ सहर जताततै रातै भएर महिला दिदिबहिनीहरु दर खान तथा नाचगानमा ब्यस्त भएका छन्।

ब्यस्त समयबाट बिश्राम गर्दै महिलाहरु यो समयमा आफ्नो लागि जिउने गर्छन्, कहिँ कहिँ बिक्रिती देखिएता पनि अधिकांश महिलाहरू ले यो चाडलाई अत्यन्त हर्षोल्लासका साथ मनाउने गरेको पाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *